Logo

४ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै



Spread the love

३१ वैशाख, काठमाडौँ । ४ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। कोरोनाको संक्रमण बढिरहेको र नेपाली भूमि लिपुलेकमा भारतले बाटो बनाएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएका सचिवालये जानकारी दिएको छ ।

यसघि गत कात्तिकमा भारत सरकारले लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए।

प्रतिक्रिया दिनुहोस्