Logo

बालुवाटारमा नेकपा सचिवालय वैठक जारी



Spread the love

२ जेठ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक चलिरहेको छ। उक्त वैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ।

नीति तथा कार्यक्रममा रहेका विषयबारे जानकारी गराउन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले सचिवालय बैठक बोलाएका हुन्।सरकारले आज दिउँसो ४ बजे नीति तथा कार्यक्रम पेश गर्दैछ।

प्रतिक्रिया दिनुहोस्