Logo

दाङमा पहिलो पटक कोरोना संक्रमण देखियो



Spread the love

२ जेठ, दाङ – प्रदेश नं ५ को दाङ जिल्लामा पहिलो पटक कोरोना भाइरस देखिएको छ । यसअघि दाङमा कोरोना भाइरसको केश देखा नपरेको बाग्लुङमा शुक्रबार कोरोना संक्रमित बिरामी भेटिएका छन् ।

शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङका ३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ती अनुसार दाङ जिल्ला, गढवाका २३ र ३६ वर्षिय पुरूष सहित तुलसीपुर नगरपालिका ७ का ३४ वर्षिय पुरूषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्