Logo

अमेरीकामा कोरोनाबाट मृत्यु हुने संख्या दिनप्रति दिन उच्च



Spread the love

३ जेठ , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १ हजार ५ सय ९४  जनाको मृत्यु भएको छ भने २६ हजार नयाँ संक्रमित थपिएका छन् ।  हिजोको तुलनमा आज मृत्यु हुनेको यो संख्या केही मात्रामा घटेको छ । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । जुन उच्चबिन्दु रहेको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र१४ लाख ८३ हजार संक्रमित भएका छन् भने ८८ हजार ४ सय ८५ जनाको मृत्यु भएको छ । ३ लाख २६ हजार संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्