Logo

हालसम्म नेपालमा कोरोना कुन जिल्लामा कति संक्रमित ?



Spread the love

 जेठ ,काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता याता नेपालमा संक्रमण निकै देखिएको छ ।

अब नेपालमा झन चुनौती बढेको छ । २ महिनाभन्दा बढी कोरोना संक्रमण फैलिएको तर अहिलेसम्म संक्रमणबाट पहिलो महिलाको मुत्यु भएको छ । उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ । यसले गर्दा झन् गाउँ त्रसी भएको छ ।

केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो अर्थात् जेठ ४ गते अहिलेसम्म कुनै संक्रमित पुष्टि भएका छैन् भने हिजो मात्र अस्ति अर्थात् वैशाख ३० मा ८३ जनामा अहिले सम्मकै सबै भन्दा धेरै संक्रमण भएको थियो ।

आइतबार बिहानै फेरी राैतहट राजपुर मा १० जना थपिएका कोरोना संक्रमित सहित नेपालमा जम्मा २ सय ९१ जनामा कोरोना भाइरस संक्रमण हुँदा ३६ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला पर्सा ९१, कपिलबस्तु ४१, बाँके ४२, उदयपुर ३१, रुपन्देही -२८, र काठमाडौं ८ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार हुन्जीसम्म

पर्सा -९१
बाँके -४२
कपिलवस्तु -४१
उदयपुर -३१
रुपन्देही -२८
रौटहट -१३
काठमाडौं -८
कैलाली -४
बारा -३
दाङ- ३
धनुषा -५
भक्तपुर -३
मोरङ -२
धादिङ -२
बागलुङ-२
चितवन -२
झापा -२
सर्लाही -२
महोत्तरी -२
बर्दिया -२
भोजपुर -१
कञ्चनपुर -१
सप्तरी -१
नवलपरासी- १
सिरहाका -१
चितवन -१

प्रतिक्रिया दिनुहोस्