Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

 जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख १३ हजार १५ जनाको मृत्यु भएको छ भने १८ लाख ११ हजार संक्रमित निको भएका छन् । ४७ लाख १९ हजार बढी संक्रमित भएका छन् भने नेपालमा कोरोनाबाट पनि पहिलो महिलाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४ हजार ७२ जनाको मृत्यु भएको छ भने ९५ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्यामा केहि कमि देखिएको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१२१८
इटली -१५३
स्पेन -१०८
रुस -११९
जर्मनी -२६
इरान -३५
टर्की -४१
फ्रान्स -९६
युके -४६८
ब्राजिल -८१६
नेदरल्याण्ड -२७
नेपाल -१
स्विजरल्याण्ड -१
पेरु -१३१
अस्ट्रिया -१
बेल्जियम -४६
र्पोचुगल -१३
क्यानडा -११७
भारत -११८
आयरल्याण्ड -१५
मेक्सिको -२९०
स्विडेन -२८
चिलि -२७
यूएई -४
कतार -१
साउदी -१०
पाकिस्तान -३१
पोल्याण्ड -८
रोमानिया -२४
जापान -१२
फिलिपिन्स -११
चेक्भिया -१
बेलारुस -४
सिंगापुर -१
इजरायल -२
इक्वेडर -९४
सर्बिया -३
पानामा -६
डेनमार्क -६
फिनल्याण्ड -४
इन्डोनेसिया -१३
डेमोनेसियन रिपब्लिक -४
युक्रेन -२१
हंगेरी -६
इराक -४
कुबेत -११
दक्षिण कोरिया -२
दक्षिण अफ्रिका -१४
अफगानिस्तान -१५
मोरक्को -२
माल्दोभ -५
इजिप्ट -२०
नाइजेरिया -५
घाना -१
ओमान -१
अर्मेनिया -३
केन्या -५
एन्डोरा -२
कोस्टारिका -१
माली -२
ताजिकिस्तान -३
गाबोन -१
मोयन्टे -२
एल साल्भाडोर -३
गुनिया बिसाउ -१
चाड -२
काबो भेर्डे -१
सियरा लियोनी -२
यमन -३
मौरिटानिया -१
बंगलादेश -१६
कोलम्बिया -१६
अर्जेन्टिना -७
मलेसिया -१
अल्जेरिया -६
बोलिभिया -१२
ग्रिस -२
क्यामरुन -१
गुनिया -१
होन्डुरस -१
सुडान -६
बुल्गेरिया -३
आइभरी कोस्ट -१
नर्थ मेसोडोनिया -१
ग्वाटेमाला -१
लिथुवानिया -१
स्लोभाकिया -१
डिआरसी -११
सोमालिया -२
(एजेन्सीहरुको सहयोगमा)

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्