Logo

सिमामा तारबार लगाउनु नेपाली राष्ट्रियताको लागि हीतकर छैन : महेन्द्र राय यादव



Spread the love

काठमाडाैँ – सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नरहेको राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता महेन्द्र राय यादवले बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले सीमामा तारबार लगाउने जताबाट जे कुरा आएको छ मलाई लाग्छ त्यो नेपालको राष्ट्रियताको लागि, मधेसको जनताको लागि हितकर नभएको धारणा राखे ।

कार्यक्रममा यादवले नेपाल र भारतका बीचमा रहेका सीमा समस्याहरुमध्ये ९८ प्रतिशत मिलिसकेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्