Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

६ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

Corona Update Worldwide

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख २० हजार १ सय ३५ जनाको मृत्यु भएको छ भने १९ लाख ०७ हजार संक्रमित निको भएका छन् । ४८ लाख ९० हजार बढी संक्रमित भएका छन् भने नेपालमा कोरोनाबाट पनि पहिलो महिलाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ३ हजार ४ सय ४६ जनाको मृत्यु भएको छ भने ८८ हजार नयाँ संक्रमित थपिएका छन् ।हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्यामा केहि कमि देखिएको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१००३
इटली -९९
स्पेन -५९
रुस -९१
जर्मनी -७४
इरान -३१
टर्की -६९
फ्रान्स -१३१
युके -१६०
ब्राजिल -७३५
नेदरल्याण्ड -१४
स्विजरल्याण्ड -५
पेरु -१४१
बेल्जियम -४८
र्पोचुगल -१३
क्यानडा -६०
भारत -१३१
आयरल्याण्ड -४
मेक्सिको -१३२
स्विडेन -१९
चिलि -२८
यूएई -४
साउदी -८
पाकिस्तान -३०
पोल्याण्ड -११
रोमानिया -२३
जापान -५
फिलिपिन्स -७
बेलारुस -६
इजरायल -४
इक्वेडर -६३
सर्बिया -१
डेनमार्क -१
डेनमार्क -१
दक्षिण कोरिया -१
फिनल्याण्ड -२
इन्डोनेसिया -४३
युक्रेन -११
हंगेरी -११
इराक -४
अजरबैजान -१
पानामा -६
उज्वेकिस्तान -१
कुबेत- ५
दक्षिण अफ्रिका -२२
अफगानिस्तान -४
कजाकस्तान- १
इजिप्ट -१५
डेमोसियन रिपब्लिक -६
नाइजेरिया -९
माल्दोभ -६
ग्रिस -२
ओमान -३
अर्मेनिया -१
ताजिकिस्तान -२
इस्टोनिया -१
एल साल्भाडोर -३
सियरा लियोनी-१
टोगो -१
लाइबेरिया -१
अंगोला -१
बंगलादेश -२१
कोलम्बिया -१८
अर्जेन्टिना -९
नर्वे -१
अल्जेरिया -७
बोलिभिया -४
होन्डुरस -४
सुडान -८
सेनेगल -१
बुल्गेरिया -२
आइभरी कोस्ट -१
नर्थ मेसोडोनिया -३
लिथुवानिया -३
डिजिबाउटी- ३
सोमालिया -१
नाइजर- १
हाइटी -१
(वल्र्डोमिटर एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्