Logo

अमेरीकामा कोरोनाबाट मृत्यु हुने संख्याफेरी बढ्यो, सबैभन्दा धेरै मुत्यु हुनेमा १ नम्बर सुचिमा



Spread the love

७ जेठ , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १ हजार ५ सय ५२ जनाको मृत्यु भएको छ भने २० हजार नयाँ संक्रमित भएका छन् । हिजोको तुलनमा आज मृत्यु हुनेको यो संख्या ६ सयले बढेको छ । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ९३ हजार ५ सय ३३ जना मृत्यु भएको छ भने १५ लाख ७० हजार संक्रमित भएका छन् ।३ लाख ६१ हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्