Logo

हालसम्म नेपालामा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

८ जेठ ,काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता याता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । २ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो अर्थात् जेठ ८ गते थप २६ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने हिजो मात्र २५ जना र अस्ति अर्थात् वैशाख ३० मा ८३ जनामा अहिले सम्मकै सबै भन्दा धेरै संक्रमण भएको थिए ।

थपिएका नयाँ संक्रमितहरू सबै प्रदेश एकका रहेका छन् पछिल्लो अपडेट अनुसार झापाका २३ जना, धनकुटाका १ जना, सुनसरीका १ जना तथा रूपन्देहीका १ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । जसमा २ जनाको मृत्यु हुँदा ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ३८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला बाँके ९९, पर्सा ९१, कपिलबस्तु ५९, उदयपुर ३३, रुपन्देही -२९, रौटहट -२२,झापा -३५ र काठमाडौं १३ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट

बाँके -९९
पर्सा -९१
कपिलवस्तु -५९
उदयपुर -३३
रुपन्देही -२९
रौटहट -२२
झापा -३५
काठमाडौं -१०
धनुषा -९
कैलाली -४
दाङ- ४
भक्तपुर -३
मोरङ -४
सर्लाही -४
बारा -५
चितवन -३
धादिङ -३
बागलुङ-२
महोत्तरी -२
बर्दिया -२
नवलपरासी- ३
धनकुटा-७
भोजपुर -१
कञ्चनपुर -१
सप्तरी -१
सिरहा -१
गुल्मी – १
मोरङ – ४
खोटाङ – १
सप्तरी -१
दैलेख -१
सुनसरी -३
रामेछाप – १
मकवानपुर -१
रामेछाप – १
सिन्धुली – १
लमजुङ -१
ललितपुर -१

नवलपुर –१

प्रतिक्रिया दिनुहोस्