Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

९ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख ३४ हजार ६ सय १६ जनाको मृत्यु भएको छ भने ५१ लाख ९४ हजार बढी संक्रमित भएका छन् । २० लाख ८२ हजार संक्रमित निको भएका छन् । नेपालमा कोरोनाबाट पनि २ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ४ हजार ९ सय ४० जनाको मृत्यु भएको छ भने १ लाख ७ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या ८ हजारले बढेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१४१८
ब्राजिल -११८८
रुस -१२७
इटली -१५६
स्पेन -५२
फ्रान्स -८३
जर्मनी -३९
इरान -६६
टर्की -२७
युके -३३८
नेपाल -१
नेदरल्याण्ड -२७
स्विजरल्याण्ड -६
पेरु -१२४
बेल्जियम -३६
र्पोचुगल -१४
सिंगापुर -१
क्यानडा -१२१
भारत -१५०
आयरल्याण्ड -१२
मेक्सिको -४२४
स्विडेन -४०
चिलि -४५
कतार -१
साउदी -१२
पाकिस्तान -३२
बंगलादेश -२२
यूएई -४
पोल्याण्ड -१०
रोमानिया -९
फिलिपिन्स -४
चेक्भिया -२
बेलारुस -६
इक्वेडर -५१
सर्बिया -२
डेनमार्क -७
दक्षिण कोरिया -१
इजिप्ट -१६
जापान -६
नर्वे -१
डोमेनिकन रिपब्लिक -२
फिनल्याण्ड -२
इन्डोनेसिया -३६
युक्रेन -१५
इराक -६
हंगेरी -३
ग्रिस -२
अजरबैजान -१
पानामा -४
कुबेत -५
दक्षिण अफ्रिका -३०
अफगानिस्तान -६
नाइजेरिया -११
माल्दोभ -५
ओमान -१
अर्मेनिया -३
कोलम्बिया -२२
अर्जेन्टिना -१३
अल्जेरिया -७
मोरक्को -२
बोलिभिया -१०
क्यामरुन -१०
सुडान -१०
होन्डुरस -४
बोस्निया -४
सेनेगल -३
बुल्गेरिया -४
ताजिकिस्तान -३
नर्थ मेसोडोनिया -१
डिजिबाउटी- १
क्युबा -१
ग्वाटेमाला -२
क्रोएसिया -१
एल साल्भाडोर -२
लिथुवानिया -१
स्लोभेनिया -१
माली -५
लाटभिया -१
नाइजर -२
इक्वोटोरियल गुनिया -३
चाड- १
कंगो -१
सियरा लियोनी -१
यमन -३
मौरिटानिया- १
बेनिन -१
(वल्र्डोमिटर एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्