Logo

थप २० जनामा कोरोना, संक्रमित संख्या ५०७ पुग्यो



Spread the love

९ जेठ, काठमाडौं । थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै संक्रमितको संख्या ५०७ पुगेको छ ।

सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, मोरङका १, बाँकेका १४ जना रहेका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु हुन् ।

मन्त्रालयका अनुसार आजसम्म उपचारपछि ७० जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्