Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

१० जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख ३९ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ भने ५३ लाख ३ हजार बढी संक्रमित भएका छन् । २१ लाख ५८ हजार संक्रमित निको भएका छन् । नेपालमा कोरोनाबाट पनि ३ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ५ हजार २ सय ५२ जनाको मृत्यु भएको छ भने १ लाख ७ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या १ हजारले बढेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१२९३
ब्राजिल -९६६
रुस -१५०
युके -३५१
इटली -१३०
स्पेन -६८८
फ्रान्स -७४
जर्मनी -४३
इरान -५१
टर्की -२७
भारत -१४२
नेदरल्याण्ड -१३
स्विजरल्याण्ड -५
पेरु -९६
बेल्जियम -२६
र्पोचुगल -१२
क्यानडा -९८
आयरल्याण्ड -९
मेक्सिको -४२०
स्विडेन -५४
चिलि -४१
कतार -२
साउदी -१३
पाकिस्तान -५०
बंगलादेश -२७
यूएई -४
पोल्याण्ड -१०
रोमानिया -१०
फिलिपिन्स -११
चेक्भिया -६
बेलारुस -५
इक्वेडर -११७
इजिप्ट -११
जापान -१९
अस्ट्रिया -२
डोमेनिकन रिपब्लिक -८
इन्डोनेसिया -४८
युक्रेन -९
इराक -७
हंगेरी -३
ग्रिस -१
अजरबैजान -२
पानामा -४
कुबेत -९
दक्षिण अफ्रिका -२८
अफगानिस्तान -१२
नाइजेरिया -१०
माल्दोभ -४
ओमान -३
अर्मेनिया -४
कोलम्बिया -३०
अर्जेन्टिना -१७
अल्जेरिया -७
मोरक्को -१
मलेसिया -१
अस्ट्रेलिया -१
बोलिभिया -१६
क्यामरुन -३
सुडान -१६
होन्डुरस -५
गुनिया -१
बोस्निया -१
बुल्गेरिया -५
नर्थ मेसोडोनिया -१
क्युबा -१
ग्वाटेमाला -२
क्रोएसिया -२
डिआरसी -२
माली -२
इक्वोटोरियल गुनिया -१
हाइटी- ३
सियरा लियोनी -३
दक्षिण सुडान -२
मौरिटानिया -१
लाइबेरिया -१
सिरिया -१
(वल्र्डोमिटर एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्