Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

११ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख ४३ हजार ८ सय ४ जनाको मृत्यु भएको छ भने  ५४ लाख १ हजार बढी संक्रमित भएका छन् । २२ लाख ४७ हजार संक्रमित निको भएका छन् । नेपालमा कोरोनाबाट पनि ३ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ४ हजार १ सय ८३ जनाको मृत्यु भएको छ भने ९९ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या ३ सय घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१०३६
ब्राजिल -९६५
रुस -१३९
युके -२८२
इटली -११९
स्पेन -५०
फ्रान्स -४३
जर्मनी -१४
इरान -५९
टर्की -३२
भारत -१४२
नेदरल्याण्ड -२३
स्विजरल्याण्ड -२
पेरु -१२९
बेल्जियम -२५
र्पोचुगल -१३
क्यानडा -१०५
आयरल्याण्ड -१२
मेक्सिको -४७९
स्विडेन -६७
चिलि -४३
कतार -२
साउदी -१५
पाकिस्तान -३४
बंगलादेश -२०
यूएई -३
पोल्याण्ड -११
रोमानिया -१०
फिलिपिन्स -६
चेक्भिया -२
बहराइन -१
बेलारुस -२
इक्वेडर -४०
इजिप्ट -२८
जापान -१२
अस्ट्रिया -४
डोमेनिकन रिपब्लिक -२
इन्डोनेसिया -२५
युक्रेन -१७
इराक -५
हंगेरी -६
ग्रिस- ३
अजरबैजान -३
पानामा -४
कुबेत -१०
दक्षिण अफ्रिका -१०
अफगानिस्तान -११
माल्दोभ -५
दक्षिण कोरिया -२
सर्बिया -१
अर्मेनिया -३
कोलम्बिया -२३
अर्जेन्टिना -१२
अल्जेरिया -१०
मोरक्को -१
अस्ट्रेलिया-१
ओमान -२
बोलिभिया -१५
होन्डुरस -११
गुनिया -१
सेनेगल -१
बुल्गेरिया -१
आइभरी कोस्ट -१
नर्थ मेसोडोनिया -१
लिथुवानिया -२
ग्वाटेमाला -२
माली -१
नाइजर- १
उरुग्वे -२
सान मरिन -१
सियरा लियोनी -१
सीएआर -१
प्यालेस्टाइन -१
दक्षिण सुडान -२
लाइबेरिया -२
यमन -६
अंगोला -१
(वल्र्डोमिटर एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्