Logo

हालसम्म नेपालामा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

११ जेठ ,काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता याता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । ३ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो अर्थात् जेठ १० गते थप ४८ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने अहिलेसम्म कुनै पनि कोरोना संक्रमित पुष्टि भएको छैन् ।

शनिबार साँझ थपिएका संक्रमितहरू रूपन्देहीका ३ जना, कपिलवस्तुका ३ जना र गुल्मी जिल्लाको मदाने गाउँपालिकाका १ जनासँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ भने ८० जना निको भए घर फर्केको छन् । ३ जनाको मुत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ३८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला बाँके १४२, पर्सा ९१, कपिलबस्तु ७१, रुपन्देही -४०, रौटहट -२२,झापा -३६ उदयपुर ३३र काठमाडौं १४ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट
बाँके – १४२
पर्सा -९१
कपिलवस्तु -७१
रुपन्देही -४०
झापा -३६
उदयपुर -३३
रौटहट -२२
सर्लाही -१७
बारा -१२
काठमाडौं -१४
धनुषा -९
धनकुटा-७
दाङ- ५
बैतडी –५
भक्तपुर -४
कैलाली -४
मोरङ -८
सुनसरी -३
बर्दिया -३
नवलपरासी- ३
चितवन -४
सुर्खेतमा ३
धादिङ -३
बागलुङ-२
महोत्तरी -२
मकवानपुर -२
सप्तरी -२
गुल्मी –२
सिरहा -१
खोटाङ – १
भोजपुर -१
कञ्चनपुर -१
सप्तरी -१
दैलेख -१
रामेछाप – १
रामेछाप – १
सिन्धुली – १
लमजुङ -१
ललितपुर -१
नवलपुर –१
डडेल्धुरा –१

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्