Logo

थप १९ जनामा कोरोना पुष्टि, नुवाकोटमा पनि देखियो संक्रमण



Spread the love

११ जेठ, काठमाडौँ । थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा संक्रमित संख्या ६०३ पुगेको छ। उनीहरु मध्ये तीन जनाको निधन भएको छ भने ८७ जना निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्