Logo

प्रधानमन्त्री भन्छन् ,’महामारीको कारण रोकिएको एसइईबारे चाडै निर्णय हुनेछ’



Spread the love

१२ जेठ, काठमाडौं । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण स्थगित भएको एसइईबारे चाडै निर्णय हुने बताएका छन्।

‘एसइई यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अन्योलमा रहेका छन्’ उनले भने‚ ‘तत्काल शैक्षिक वर्ष खेर जान नदिन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउँदैछ।’

प्रतिक्रिया दिनुहोस्