Logo

हालसम्म नेपालामा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

१३ जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता याता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । ४ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो अर्थात् जेठ १२ गते थप ८० जना कोरोना संक्रमित पुष्टि भएका छन् भने आज बिहानसम्म कुनै पनि कोरोना संक्रमित पुष्टि भएको छैन् ।

सोमबार दिउसो ५ बजे थपिएका ६ जना मध्य बर्दियामा ३, अछाम, काठमाडौँ- १ पर्सा १ जनासँगै नेपालमा संक्रमितको संख्या ६ सय ८२ पुगेको छ भने ११२ जना निको भए घर फर्केको छन् । ४ जनाको मुत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ४३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला बाँके १४२, पर्सा ९५, कपिलबस्तु ७७, रुपन्देही -४७, रौटहट ७१, झापा -३६ उदयपुर ३३ र काठमाडौं १९ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

बाँके – १४२
पर्सा -९५
कपिलवस्तु -७७
रौटहट -७१
रुपन्देही -४७
झापा -३६
उदयपुर -३३
सर्लाही -१९
काठमाडौं -१९
बारा -१३
धनुषा -१२
मोरङ -९
बर्दिया -७
धनकुटा-७
दाङ- ५
बैतडी –५
भक्तपुर -४
कैलाली -४
चितवन -४
सप्तरी -४
नवलपरासी- ३
सुनसरी -३
गुल्मी –३
सुर्खेतमा ३
धादिङ -३
बागलुङ-२
महोत्तरी -२
मकवानपुर -२
सिरहा -१
खोटाङ – १
भोजपुर -१
कञ्चनपुर -१
सप्तरी -१
दैलेख -८
रामेछाप – १
रामेछाप – १
सिन्धुली – १
लमजुङ -१
ललितपुर -१
नवलपुर –१
डडेल्धुरा –१
नुवाकोट-१
अझाम -१

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्