Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

१४ जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता याता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । ४ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो अर्थात् जेठ १४ गते थप ९० जना कोरोना संक्रमित पुष्टि भएका छन् भने अहिलेसम्म कुनै पनि कोरोना संक्रमित पुष्टि भएको छैन् ।

मंगलबार ५ बजे थपिएका थप ९० जना मध्य गुल्मीमा २, महत्तरीमा २, जुम्लाका बारामा कार्यरत २, बारामा ३, रौतहटमा २२, सिरहामा ५, धनुषामा १, बाँकेमा ८, कपिलवस्तुमा २६, अर्घाखाँचीमा २, स्याङ्जामा २ र सुर्खेतमा १२ रूपन्देही १ , कैलाली १ र अछाममा १ जना सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ भने १५५ जना निको भए घर फर्केको छन् । ४ जनाको मुत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ४३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला बाँके १४५०, कपिलबस्तु १०३, पर्सा ९५, रुपन्देही ९३, रौटहट ९३ , झापा -३६ उदयपुर ३३ र काठमाडौं १९ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

बाँके – १५०
कपिलवस्तु – १०३
पर्सा -९५
रौटहट -९३
रुपन्देही -४८
झापा -३६
उदयपुर -३३
सर्लाही -१९
काठमाडौं -१९
बारा -१८
सुर्खेतमा १५
धनुषा -१३
मोरङ -९
दैलेख -८
बर्दिया -७
धनकुटा-७
सिरहा -६
दाङ- ५
बैतडी –५
कैलाली -५
गुल्मी –५
चितवन -४
सप्तरी -४
भक्तपुर -४
महोत्तरी -४
नवलपरासी- ३
सुनसरी -३
धादिङ -३
बागलुङ-२
मकवानपुर -२
अझाम -२
अर्घाखाँचीमा -२
स्याङ्जामा -२
खोटाङ – १
भोजपुर -१
कञ्चनपुर -१
सप्तरी -१
रामेछाप – १
रामेछाप – १
सिन्धुली – १
लमजुङ -१
ललितपुर -१
नवलपुर –१
डडेल्धुरा –१
नुवाकोट-१

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्