Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

१४ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख ५२ हजार २ सय ७२ जनाको मृत्यु भएको छ भने ५६ लाख ८३ हजार बढी संक्रमित भएका छन् । २४ लाख ३० हजार संक्रमित निको भएका छन् । नेपालमा कोरोनाबाट पनि ४ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ २४ घण्टामा ४ हजार ४८ जनाको मृत्यु भएको छ भने ९२ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या ३ हजारले घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -७७४
ब्राजिल -१०२७
रसिया -१७४
स्पेन -२८०
युके -१३४
इटली -७८
फ्रान्स -९८
जर्मनी -७०
इरान -५७
टर्की -२८
भारत -१७२
नेदरल्याण्ड- २६
स्विजरल्याण्ड -२
आयरल्याण्ड -९
पेरु -१५९
बेल्जियम -२२
र्पोचुगल -१२
क्यानडा -९४
मेक्सिको -२३९
चिलि -४५
कतार -२
साउदी -१२
पाकिस्तान -३०
बंगलादेश -२१
यूएई -५
पोल्याण्ड -१७
रोमानिया -११
फिलिपिन्स -१३
बेलारुस -४
इजिप्ट -१४
स्विडेन -९६
जापान -१६
अस्ट्रिया -२
डेमोसियन रिपब्लिक -८
इन्डोनेसिया -२७
युक्रेन -२१
इराक -६
हंगेरी -८
ग्रिस -१
पानामा -३
दक्षिण कोरिया -२
कजाकस्तान -२
कुबेत -७
अर्मेनिया -४
दक्षिण अफ्रिका -४३
अफगानिस्तान- १
माल्दोभ -६
घाना- २
क्यामरुन -१०
अजरबैजान -१
फिनल्याण्ड -४
कोलम्बिया -२६
अर्जेन्टिना -१७
अल्जेरिया -८
नाइजेरिया -१६
मोरक्को -२
बोलिभिया- ११
होन्डुरस -२
बोस्निया -३
डिआरसी- १
क्रोएसिया -१
एल साल्भाडोर -१
नर्थ मेसोडोनिया -३
सोमालिया -१
लिथुवानिया -२
स्लोभेनिया -१
माल्दिभ्स -१
भेनेजुयला -१
माली -३
हाइटी -४
अल्वानिया -१
नाइजर -१
ग्वाटेमाला -१
उज्वेकिस्तान -१
सेनेगल -१
सियरा लियोनी -२
निकारागुवा -१८
इथियोपिया -१
चाड- १
मौरिटानिया -४
यमन -५
पश्चिम सहारा -१
साओ टोमी प्रिन्सेस -१
काबो भर्डे -१
सुडान -५
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्