Logo

थप ३ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

१५ जेठ, काठमाडौं । आज बिहान मात्रै थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमित संख्या ८८९ पुगेको छ।

स्याङ्जामा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित तिनै जना भारतबाट आएको र क्वारेन्टाइनमै छन् ।

प्रतिक्रिया दिनुहोस्