Logo

गणतन्त्र दिवस – राष्ट्रपति भण्डारीद्वारा २४१ जना कैदीको सजायँ माफ



Spread the love

१५ जेठ, काठमाडौं । सरकारले गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको कैद सजाय र दण्ड जरिवाना माफ गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ र दण्ड जरिवाना माफी दिएकी हुन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुसार २३३ जना कैदीहरुको बाँकी कैद सजायँ र आठ जना व्यक्तिहरुलाई बिभिन्न अदालतबाट भएको फैसला बमोजिम लागेको सजाय माफी भएको शितल निवासबाट जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्