Logo

नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ९६२



Spread the love

१५ जेठ, काठमाडौं । आज बिहान मात्रै थप ७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमित संख्या ९६२ पुगेको छ।

धनुषाका २९ ,महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्