Logo

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुग्यो



Spread the love

१५ वैशाख, काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट पाचौ व्यक्तिको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। ललितपुर महानगरपालिका घर भएका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुधवार मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस्