Logo

कोरोनालाई जितेर घर फर्कनेको संख्या १ सय ८७ पुग्यो



Spread the love

१५ वैशाख, काठमाडौं । नेपालमा दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गईरहेको छ। आज मात्र १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमित संख्या १०४२ पुगेको छ।

त्यस्तै निको भएर घर फर्कनेको संख्या पनि उतिकै मात्रामा रहेको छ। अहिलेसम्म १ सय ८७ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्