Logo

२०७७/७८को बजेट : काठमाडौँमा ३०० शैय्याको सरुवा रोग नियन्त्रणको अस्पताल निर्माण गरिने



Spread the love

१५ जेठ, काठमाडौँ। गणतन्त्र दिवसको दिनमा अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८को आर्थिक बजेट पेश गरेका छन् । उनले संसद्‍मा बजेट भाषण गर्दै काठमाडौँमा ३०० शैय्याको सरुवा रोग नियन्त्रणको अस्पताल निर्माण गरिने बताए।

प्रतिक्रिया दिनुहोस्