Logo

लकडाउन अवधिभर विद्युत् महसुलमा छुट



Spread the love

१५ जेठ, काठमाडौँ। गणतन्त्र दिवसको दिनमा अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८को आर्थिक बजेट पेश गरेका छन् । उनले संसद्‍मा बजेट भाषण गर्दै लकडाउन अवधिभर विद्युत् महसुलमा छुट भएको बताए ।

प्रतिक्रिया दिनुहोस्