Logo

दुध, तरकारी र मासुजन्य उत्पादनबाट देशलाई आत्मनिर्भर बनाउने रणनीति



Spread the love

१५ जेठ, काठमाडौँ। संसद्‍मा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नेक्रममा दुध, तरकारी र मासुजन्य उत्पादनबाट देशलाई आत्मनिर्भर बनाउन रणनीति रहेको बताए।

यसको लागि ३ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

प्रतिक्रिया दिनुहोस्