Logo

२०७७/७८को बजेट : सबै सामाजिक सुरक्षा भत्तामा निरन्तरता



Spread the love

१५ जेठ, काठमाडौँ। आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले वृद्ध, अपांग, एकल महिला लगायतका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्