Logo

माध्यमिकभन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई समेटिने



Spread the love

१५ जेठ, काठमाडौँ। आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले माध्यमिकभन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राखिने बताएका छन् । पर्यटन विषय ऐच्छिक हो कि अनिवार्य भन्नेबारे खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्