Logo

सुरक्षाकर्मीको पोशाक र जुत्ता सरकारले स्वदेशमै उत्पादन गर्ने



Spread the love

१५ जेठ, काठमाडौँ। आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सुरक्षाकर्मीलगायत राष्ट्र सेवकले लगाउने पोशाक, जुत्ता र अन्य सामग्री सरकारले स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्