Logo

रेलमार्ग बनाउनका लागि ८ अर्ब ६६ करोड बजेट बिनियोजन



Spread the love

१५ जेठ, काठमाडौँ। संसद्‍मा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नेक्रममा सरकारले रेल्वेको आधाभूत कामका लागि ८ अर्ब ६६ करोड बजेट छुट्याएको जानकारी दिएका छन् ।

निर्माणाधीन रेलमार्ग निर्माण तथा सम्भाव्यता अध्ययनका लागि आगामी वर्षको बजेटमा ८ अर्ब ६६ करोड रुपैयाँ बिनियोजन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्