Logo

महामारीको बेला अग्रपंक्तिमा खटिएका कमर्चारीलाई प्रोत्साहन भत्ता



Spread the love

१५ जेठ, काठमाडौँ। संसद्‍मा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नेक्रममा सरकारले कोरोनाभाइरसको महामारीमा अग्रपंक्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीलगायत सबैको योगदानको उच्च मूल्यांकन गर्दै कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ।

राष्ट्रसेवकलाई आवास निर्माणका लागि ऋण सहुलियत दिइनेछ साथै राष्ट्र सेवकलाई एक लाखसम्मको कोरोना बीमा नि:शुल्क गरिने छ।

प्रतिक्रिया दिनुहोस्