Logo

०७७/७८ को बजेट – सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती



Spread the love

१५ जेठ, काठमाडौँ। संसद्‍मा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नेक्रममा सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती गरिएको जानकारी दिएका छन् ।

उनले सरकारी कर्मचारीको प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा भत्ता, जोखिम भत्ता साउन १ देखि खारेज गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्