Logo

पेट्रोलियम पदार्थ र सुनमा सरकारले बढायो भन्सार शुल्क



Spread the love

१५ जेठ, काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थको भन्सार शुल्क बढाएको छ। संसद्‍मा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नेक्रममा हवाई इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थ र सुनको भन्सार शुल्कमा वृद्धि गरेको छ । त्यस्तै चुरोट, गुट्खा, पान , मसलामा पनि कर सामान्य वृद्धि गरिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्