Logo

अनलाइन शिक्षाबाट नयाँ शैक्षिक सत्रको पठनपाठन अघि बढाइने



Spread the love

१५ जेठ, काठमाडौँ। संसद्‍मा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नेक्रममा भर्चुअल कक्षा र अनलाइन शिक्षाबाट नयाँ शैक्षिक सत्रको पठनपाठन अघि बढाइने जानकारी दिएका छन् ।

सरकारले कोरोनाका कारण स्थगित भएको पठनपाठन दृष्टिगत गरी भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन र रेडियोबाट नयाँ शैक्षिक सत्रको पठनपाठन अघि बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्