Logo

रौतहटमा भीटीएमको कमी



Spread the love

काठमाडौं । सबैभन्दा धेरै संक्रमण भएको जिल्ला रौतहटमा भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) को अभाव भएको छ । केन्द्र सरकार र प्रदेश न. २ सरकारले आवश्यक पर्ने भीटीएम उपलब्ध गराउन नसक्दा यस्तो अभाव भएको हो ।

रौतहटमा १८२ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । यसरी कोरोनाले आक्रान्त पार्दा पनि केन्द्र सरकार र प्रदेश सरकार कानमा तेल हालेर बसेको रौतहटका स्वास्थ्यकर्मी जनाउँछन् ।

भीटीएमको अभावका कारणले आइतबारदेखि स्वाब संकलको काम नहुने रौतहटका स्वास्थ्यकर्मी बताउँछन् । र

प्रतिक्रिया दिनुहोस्