Logo

कोरोनालाई जितेर घर फर्कनेको संख्या २२० पुग्यो



Spread the love

१८ जेठ, काठमाडौं । थप १ जना कोरोनाभाइरसलाई जितेर घर फर्केका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या २२० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्