Logo

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु पुष्टि



Spread the love

१८ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

शनिबार राति दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो भने आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई बर्षीय बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। 

आइसोलेनमा उपचार गर्ने क्रममा ती बालिकाको मृत्यु शनिबार बिहान करिब २ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्