Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

१९ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख ७३ हजार ८ सय ५८ जनाको मृत्यु भएको छ भने ६२ लाख ६३ हजार बढी संक्रमित भएका छन् । २८ लाख ४६ हजार संक्रमित निको भएका छन् । नेपालमा कोरोनाबाट पनि ८ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ २४ घण्टामा ३ हजार १ सय ९१ जनाको मृत्यु भएको छ भने १ लाख ८ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या ३ हजारले बढेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -६३८
ब्राजिल -४८०
रसिया -३८
स्पेन -२
युके -११३
इटली-७५
फ्रान्स -३१
जर्मनी -५
इरान -६३
टर्की -२५
भारत -२२३
नेदरल्याण्ड -५
आयरल्याण्ड -१
स्विजरल्याण्ड -१
पेरु -१३५
बेल्जियम -१४
र्पोचुगल -१४
क्यानडा -२२२
मेक्सिको -३६४
चिलि -५७
साउदी -२३
पाकिस्तान -८८
बंगलादेश -४०
यूएई -२
कतार- २
पोल्याण्ड -३
रोमानिया -७
फिलिपिन्स -७
बेलारुस -६
इक्वेडर -२४
इजिप्ट -४६
जापान -५
इजरायल -१
फिनल्याण्ड -४
डेमोसियन रिपब्लिक -४
इन्डोनेसिया -४०
युक्रेन -१२
पानामा -६
डेनमार्क -३
दक्षिण कोरिया -१
बहराइन- २
ओमान -७
सर्बिया -१
कजाकस्तान- २
कुबेत -७
अर्मेनिया -४
चेक्भिया -१
इराक- १०
दक्षिण अफ्रिका -४०
अफगानिस्तान -८
माल्दोभ -४
मोरक्को -१
घाना-१
अजरबैजान -२
कोलम्बिया -४९
अर्जेन्टिना -११
अल्जेरिया -७
नाइजेरिया -१४
बोलिभिया -१०
होन्डुरस -२
एल साल्भाडोर -२
नर्थ मेसोडोनिया -२
सोमालिया -५
केन्या -१
इस्टोनिया -१
हाइटी -६
माली -१
लेबनान -१
इथियोपिया -३
सिएआर -१
कंगो -१
मौरिटानिया -३
ग्वाटेमाला -१२
उज्वेकिस्तान -१
डिजिबाउटी -२
डिआरसी -३
बुल्गेरिया -१
यमन -३
सिरिया -१
सुडान -२४
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्