Logo

कोरोना संक्रमणबाट पाल्पाका ४५ वर्षीय पुरुषको मृत्यु



Spread the love

२२ जेठ, काठमाडौँ । नेपालमा थप १ जनाको कोरोना भाइरसबाट ज्यान गएको छ। कोरोना संक्रमणबाट पाल्पाका ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। ती पुरूष केही दिनअघि भारतबाट आएका थिए।

प्रतिक्रिया दिनुहोस्