Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

२३ जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । १० जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ २४ घण्टा यता ३३४ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने आज बिहान कुनै पनि कोरोना संक्रमित पुष्टि भएका छैन्।

हिजो थप ३३४ जना कोरोना संक्रमित पुष्टि भएकामध्य दैलेखमा ११३, मोरङमा १, खोटाङमा ३, धनुषामा ६, महोत्तरीमा ३, रौतहटमा ६४, सर्लाहीमा ३, पर्सामा १, झापामा ५, ताप्लेजुङमा १, सुनसरीमा १, सप्तरीमा १३, बारामा १२, सिन्धुलीमा १, रौतहटमा १, म्याग्दीमा १, बाग्लुङमा १०, पर्वतमा ४,स्याङ्जामा १, डोटीमा ३, बाँकेमा ४२, कपिलवस्तुमा २९, दाङमा १५, मुगुमा १ गरी नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ भने २९० जना निको भए घर फर्केको छन् । १० जनाको मुत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ६६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला कपिलवस्तु ४४६९ , रौटहट -४०८ , बाँके २५६, दैलेख – २४२, झापा – ११५ , सर्लाही – १३४, , पर्सा ११५, धनुषा -९०, रुपन्देही ८६ र काठमाडौं २६ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ४६९
रौटहट – ४०८
बाँके – २५६
झापा – ११९
पर्सा -११५
धनुषा -९०
रुपन्देही -८६
सर्लाही – १३४
सप्तरी – ७०
उदयपुर -३४
बारा -४३
दैलेख – २४२
सुर्खेतमा – ६३
दाङ- ६१
सिरहा -४७
महोत्तरी -४१
सल्यानका – ५६
जुम्ला -१९
कालिकोट- २६
काठमाडौं -२६
मोरङ -१२
बर्दिया -१३
धनकुटा-८
बैतडी –६
कैलाली -३८
गुल्मी –६
चितवन -४
भक्तपुर -५
नवलपरासी-१६
सुनसरी -११
धादिङ -४
बागलुङ -१८
मकवानपुर -५
अझाम -१०
अर्घाखाँची -२
स्याङ्जा -१३
खोटाङ – ३
भोजपुर -१
कञ्चनपुर -१०
रामेछाप – १
रामेछाप – १
सिन्धुली – २
लमजुङ -१
ललितपुर -२
नवलपुर –१
डडेल्धुरा –१
नुवाकोट-१
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
नवलपुरमा -५
दार्चुला-१
म्याग्दीमा-२
संखुवासभा-२
बाजुरा -३
तनहुँ-१
डोटी -६
पर्वत- ९
पाल्पामा -४
प्युठानमा -३
ताप्लेजुङमा -४
पाँचथरमा -२,
सिन्धुपाल्चोकमा -१

मुगुमा -१ 

प्रतिक्रिया दिनुहोस्