Logo

अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग गर्ने



Spread the love

एजेन्सी । अमेरिकाले कोरोना महामारी विरुद्ध लड्नको लागि अन्तरराष्ट्रिय समुदायलाई १९ करोड ४० लाख अमेरिकी डलर दिने घोषणा गरेको छ ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओले प्रस्तुत सहयोगसहित अन्य मुलुकहरुका लागि १९ अर्ब डलर सहयोगमा खर्च भइसकेको बताएका छन् ।

शरणार्थी, आप्रवासीको लागि १८ करोड डलर प्रदान गरिएको पनि पोम्पिओले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्