Logo

नेपालमा कोरोना संक्रमणबाट एघारौँ व्यक्तिको मृत्यु पुष्टि



Spread the love

२३ जेठ, काठमाडौं । नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

क्वारेन्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि बुधबार उनी घर फर्किएका थिए । तर, उनको बिहीबार बिहान २ बजेतिर एक्कासि मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका वडाका २० बर्षिय युवा जेठ ७ गते भारतबाट फर्किएका थिए ।

योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्