Logo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेसबुक र ट्वीटरको कारबाहीमा



Spread the love

एजेन्सी । अमेरिकी राष्ट्रपति फेसबुक र ट्वीटरको कारबाहीमा परेका छन् ।

डोनाल्ड ट्रम्पले शुक्रबार जर्ज फ्लोइडको सम्झनामा बनाएको भिडियो फेसबुक र ट्वीटरमा हालेपछि उनी कारबाहीमा परेका हुन् ।

उक्त भिडियोमा कपी राइट लागेपछि फेसबुक र ट्वीटरले ट्रम्पको भिडियो हटाएको छ ।

अफ्रिकी मूलका जर्ज फ्लोइडलाई प्रहरीले बिना कसुर मारेपछि अमेरिकामा विरोध प्रदर्शन हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्