Logo

तरकारीसँगै तपाइँ विष खाँदै हुनुहुन्छ: हेर्नुहोस् कसरी खाने तरकारी



Spread the love

तरकारीमा व्यापक विगाादी मिसाइने गरेको रहस्य खुलेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ।

साउनदेखि अहिलेसम्म खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको छ ।

 

जसको मात्रा ४५ प्रतिशतमाथि रहेको छ । आजको नेपाल समाचारपत्रमा प्रशान्त वलीले लेखेका छन् ।

रोकावटदर देखाउने मेसिनले ३५ प्रतिशतसम्मलाई खानयोग्य ठान्छ ।

तरकारीमा विषादीको प्रयोग व्यापक भए पनि कर्मचारीको पर्याप्त दरबन्दी हुन नसक्दा परीक्षण प्रभावकारी हुन सकेको छैन ।

बाली संरक्षण निर्देशनालयबाट बरिष्ठ बाली संरक्षण अधिकृतको नेतृत्वमा तीन जना कर्मचारी तरकारी परीक्षणका लागि खटिने गरेका छन् ।

विज्ञहरुले उमालेर अथवा धेरै मात्रामा पखालेर तरकारी खान सुझाव दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्