Logo

मेसी बार्सिलोनाको प्रशिक्षणमा फर्किए, स्वारेज अर्को साता खेल्नसक्ने



Spread the love

२५ जेठ, स्पेन – खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई समूहको प्रशिक्षणमा सहभागी हुन नसकेका बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसी अभ्यासमा सामले भएका छन् ।

त्यसैगरी सोही समूहका अर्का खेलाडी लुइस स्वारेज पनि आगामी हप्ता हुने खेलमा खेल्नसक्ने स्पेनी क्लब बार्सिलोनाले जनाएको छ ।

मेस्सीले बुधबार र शुक्रबारकको अभ्यासलाई मैदानमा नछिरिकन निरन्तरता दिएपनि शनिबारदेखि व्यक्तिगत प्रशिक्षण सुरू गरेका छन् ।

ला लिगाको दाबेदार टिम बार्सिलोनाले मध्य मार्चपछि पहिलो खेल रियल मालोर्सामा आगामी हप्ता खेल्दैछ ।

स्वारेजकाो घुडामा लागेको चोटका कारण गत जनवरीमा भएको शल्यक्रियापछि पहिलो पटक बार्सिलोनाको लागि खेल्दै छन् ।

उनले अभ्यासका क्रममा दुखाई महशुस नगरेको जनाएपछि बार्सिलोनाले खेलमा फर्काएको हो ।

बार्सिलोनाले रियल मेड्रिडलाई दुई अङ्कले नेतृत्व गर्दै तालिकामा अग्रता हाँसिल गरेको छ भने अझै ११ खेल हुन बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्