Logo

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि



Spread the love
No photo description available.

२५ जेठ पोखरा । आज बिहान थप ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण थप ३८ संक्रमित मध्ये स्याङ्जाका १४, बाग्लुङका १०, गोरखाका १०, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ४ जना रहेका छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्