Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

२५ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख १ हजार ९ सय ६४ जनाको मृत्यु भएको छ भने ६९ लाख ७० हजार बढी संक्रमित भएका छन् ।३४ लाख १० हजार उपचारपछि निको भएका छन् भने  नेपालमा कोरोनाबाट पनि १३ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ २४ घण्टामा ४ हजार १ सय ७७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या ८ सयले घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -७०६
ब्राजिल -९१०
रसिया -१९७
स्पेन -१
बेलायत -२०४
इटली -७२
भारत -२९७
जर्मनी -६
पेरु -१३६
टर्की -२१
इरान -७५
फ्रान्स -३१
चिली -९३
मेक्सिको -६२५
क्यानडा -७०
साउदी अरेबिया -३४
पाकिस्तान -९७
कतार -२
नेपाल -२
बेल्जियम -१४
बंगलादेश -३५
नेदरल्याण्ड -६
बेलारुस -४
दक्षिण अफ्रिका -४४
स्विडेन -१७
यूएई -१
कोलम्बिया -६०
सिंगापुर- १
पोर्चुगल -९
कुबेत -१०
इजिप्ट -३२
इन्डोनेसिया -३१
आयरल्याण्ड -८
युक्रेन -१५
पोल्याण्ड -१६
फिलिपिन्स -७
रोमानिया -१८
अर्जेन्टिना -१६
डेमोसियन रिपब्लिक- ११
इजरायल- ४
जापान -७
पानामा -१६
बहराइन -२
नाइजेरिया -९
बोलिभिया -१६
कजाकस्तान -१
डेनमार्क -१
सर्बिया -१
अर्मेनिया -७
अल्जेरिया -८
माल्दोभ -८
घाना -२
इराक -३३
क्यामरुन -७
मलेसिया -१
अजरबैजान -२
ग्वाटेमाला -५८
होन्डुरस -५
सुडान -१२
हंगेरी -३
डिआरसी -१
उज्वेकिस्तान- १
सेनेगल -२
नर्थ मेसोडोनिया -२
बुल्गेरिया -१
केन्या -४
सोमालिया -३
क्रोएसिया -१
इथियोपिया -१
माल्दिभ्स -१
सिएआर -१
माली -३
लेबनान -१
अल्वानिया -१
मडागास्कर -१
मौरिटानिया -६
साइप्रस -१
चाड -१
सियरा लियोनी -१
कंगो -२
(एजेन्सीहरुको सहयोगमा)

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्