Logo

कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा अझै टुंगो लागेन !



Spread the love

२६ जेठ, कास्की । कोरोनाबाट ज्यान गएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापन अझै हुन सकेको छैन । शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमै रहेको छ ।

उनको शव व्यवस्थापन पोखरा महानगरपालिका वडा नम्बर ११ मा गर्ने योजना बनाइएको भएपनि त्यहाँ स्थानीयले विरोध गरेपछि अर्को स्थानको पहिचान भइनसकेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्